वैदेशिक रोजगार सन्तती छात्रवृत्ति सहायताका लागि निवेदन दिने सम्बन्धी सूचना ।
वैदेशिक रोजगार सन्तती छात्रवृत्ति सहायताका लागि निवेदन दिने सम्बन्धी सूचना ।
वैदेशिक रोजगार बोर्डले प्रदान गर्ने सन्तती छात्रवृत्ती प्राप्त गर्न योग्य व्यक्तिहरुले तोकिएको ढाँचामा विद्यालयको सिफारिस सहित यस पालिकामा सम्पर्क राख्नुहुन अनुरोध छ ।
थप अन्य जानकारीका यस कार्यालयको रोजगार सीप तथा उद्यमशीलता केन्द्र तथा जिल्ला प्रशासन कार्यालय स्थित आप्रवासी स्रोत केन्द्रमा सम्पर्क गर्नुहुन जानकारी गराउदछौ ।