ठेक्का आव्हानको सूचना (नयाबजार पौवै हटिया सडक )

  • पुतलीबजार नगरपालिका , प्रगतिनगर, स्याङ्जाले तपसिल वमोजिमका निर्माण कार्यहरु अगाडी बढाउन योग्य वोलपत्रदाताहरुबाट इलेक्ट्रोनिक माध्यमबाट ठेक्का आवहान गरेको छ ।
  • इलेक्ट्रोनिक माध्यमबाट आफ्नो ठेक्का पेश गर्न चाहाने योग्य वोलपत्रदाताले www.bolpatra.gov.np/egp मा गई आवश्यक कागजात हेर्न, डाउनलोड गर्न र पेश गर्न सक्नुहुनेछ। ठेक्काको लागि जमानत बैंक मार्फत दाखिला गर्न चाहने वोलपत्रदाताले नेपाल बैंकको धरौटी खाता नं: Ga -3 -0 07203000003000000001 मा जम्मा गर्न सक्नुहुनेछ।
  • सम्पूर्ण खरिद प्रक्रिया सार्वजनिक खरिद ऐन, २०६३ र सार्वजनिक खरिद नियमावली, २०६४ वमोजिम हुनेछ।